प्रदेश/विशेष

गण्डकी मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं, तटस्थ बस्छौं: प्रवक्ता श्रेष्ठ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ। मुख्यमन्त्री अधिकारीले आइतबार अपराह्न ३ बजे प्रदेश सभाबाट

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले

सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ। आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक

हेलिप्याड हटाएर अस्पताल बनाइँदै

सुर्खेत : दैलेखको भगवतीमाई गाउँपालिका–३ स्थित सान्नतडामा बनेको हेलिप्याडको संरचना हटाउन लागिएको छ । आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारले उक्त संरचना निर्माण गरेको

सुदूरपश्चिमका मुख्यमन्त्रीले बैशाख २१ मा विश्वासको मत लिदैँ

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्रीले विश्वासको मत लिन बैशाख २१

अत्यधिक गर्मी बढेसँगै बुटवलका विद्यालय बन्द गर्ने निर्णय

बुटवल : अत्यधिक गर्मी र तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। वार्षिक बिदाबाट कट्टी हुनेगरी बिहीबार र शुक्रबार

कर्णालीका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

काठमाडौं : कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन्

सुदूरपश्चिममा नाउपाकी थापाले लिइन् कृषि मन्त्रीको शपथ

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल

काठमाडौँ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्। मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा

गुल्मी दरबारमा आगलागी हुँदा ६ घरगोठ जलेर नष्ट

गुल्मी : गुल्मीको गुल्मी दरबार गाउँपालिकामा आगलागी हुँदा ३ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन् । आगलागीमा एउटा मोटरसाइकल जलेर नष्ट